पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा चार महिला पक्राउ

  • शनिबार १६ साउन २०८३ १२:०५ AM
पोखरा : पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। घटनास्थलबाट एक बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा–१८ निवासी ४२