आठराईको चार करोड बजेट किन फिर्ता भयो ? गाउँपालिकाले दियो स्पष्टीकरण

  • शनिबार १६ साउन २०८३ १२:१३ AM
तेह्रथुम :  तेह्रथुमको आठराई गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा चार करोडभन्दा बढी बजेट खर्च हुन नसकी संघीय सरकारलाई फिर्ता गएको विषयमा स्पष्टिकरण दिएको छ। सामाजिक सञ्जालमा बजेट ‘फ्रिज’ भएको भन्दै आलोचना हुन थालेपछि गाउँपालिकाले वास्तविक