राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
शनिबार १६ साउन २०८३ ०५:५० AM
काठमाडौं, साउन १६ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम...