झापा, विचार र योजनाभन्दा कार्यान्वयनलाई प्राथमिकतामा राख्दै नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापाले नयाँ नेतृत्व चयन गरेको छ। तेस्रो अधिवेशनबाट युवा उद्यमी मिजास पोखरेल अध्यक्षमा निर्वाचित भएसँगै मञ्चले उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप विकास र युवा व्यवसायीको