विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि फैलिएको तनावले कोशी प्रदेशको राजधानी विराटनगरमा एक वर्षअघिको हिंसात्मक घटनाको पीडा फेरि स्मरण गराएको छ। स्थानीय विवादबाट सुरु भएको घटनाले हिंसात्मक रूप लिएर दुई युवाको ज्यान जाँदा र