परिवारले शव बुझेर लगे, देवानगन्जमा अझै हटेन तनावको छाया

  • शुक्रबार​ १५ साउन २०८३ ०३:३६ PM
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव घटनाको पाँच दिनपछि परिवारले बुझेका छन्। शव अन्त्येष्टिका लागि लगिए पनि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा