झापाबाट जर्मनीसम्म: नेपाली युवा वैज्ञानिक डा. मिशाल पोखरेलको अनुसन्धान यात्राले पायो नयाँ उचाइ

  • शुक्रबार​ १५ साउन २०८३ ०३:५१ PM
झापा :  झापाको बिर्तामोडबाट सुरु भएको एक युवा वैज्ञानिकको अनुसन्धान यात्रा अहिले विश्वकै अग्रणी जैव–चिकित्सा अनुसन्धान संस्थामध्ये एकमा पुगेको छ। बिर्तामोड निवासी युवा वैज्ञानिक डा. मिशाल पोखरेल जर्मनीस्थित प्रतिष्ठित BioMed X मा पोस्टडोक्टोरल अनुसन्धानकर्ताका रूपमा