खानी तथा खनिज पदार्थ विधेयक प्रतिनिधि सभामा दर्ता

  • शुक्रबार​ १५ साउन २०८३ ०३:४७ PM
खानी तथा खनिज पदार्थ विधेयक, २०८३ प्रतिनिधि सभामा दर्ता भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बिहीबार यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन्। भूवैज्ञानिक अध्ययन, अनसुन्धान र खानी The post खानी तथा खनिज पदार्थ विधेयक प्रतिनिधि सभामा दर्ता appeared first on Technology Khabar.