जनकपुरधाममा निषेधाज्ञा कायमै, भोलि सद्भाव र्याली

  • शुक्रबार​ १५ साउन २०८३ १०:०० PM
जनकपुरधाम : सुनसरी घटनाको विरोधमा जनकपुरधाम तनावग्रस्त बनेपछि धनुषा जिल्ला सुरक्षा समन्वय समितिको बैठकबाट जनकपुरधामसहित आसपासको क्षेत्रमा कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। जनकपुरधामसहित आसपासका पालिकाहरूमा  आन्दोलन उग्र रुप लिएपछि बिहीबारदेखिको निषेधाज्ञा (कर्फ्यु) आदेशलाई निरन्तरता दिइएको छ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलको अध्यक्षतामा बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले जिल्लाको सदरमुकाम जनकपुरधाम सहित अन्य स्थानमा सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचयन कायम राख सम