सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति (पत्रसहित)

  • शुक्रबार​ १५ साउन २०८३ ०३:२६ PM
काठमाण्डु– लघुवित्त पीडित र सरकारबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार राति अर्थमन्त्रालयमा भएको वार्तामा ५ बुँदे सहमति भएको हो । यस्तो छ सहमति १. लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको मिति २०८१/०४/२२ को प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि १५ (पन्ध्र) दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिस गर्ने