काठमाण्डु- मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै ढुङ्गा खस्दा र सिमलतालमा पहिरो जाँदा सडक एकतर्फी अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा रहेको मेशिन सम्बन्धित स्थानमा परिचालन भइसकेको छ । सडक दुईतर्फि संचालनमा आउन करिब १ घण्टा जति समय लाग्ने सडक डिभिजन भरतपुरले जनाएकाे छ । उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेकोले सडकको