गृहमन्त्रीको सिरहा भ्रमण स्थगित गर्न स्थानीयको आग्रह, ‘अवस्था अझै सामान्य छैन’

  • शुक्रबार​ १५ साउन २०८३ ०२:२४ PM
सिरहा : सिरहाको औरहीमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका गणेश यादवको घरमा गृहमन्त्री सुधन गुरुङको भ्रमण तय भए पनि स्थानीय जनप्रतिनिधिले तत्काल नआउन आग्रह गरेका छन्। औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोधी यादवका अनुसार क्षेत्रको अवस्था अझै