धरान : सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धरानस्थित श्री पिण्डेश्वर बाबाधाम समितिले यस वर्षको पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा तथा जल अर्पण कार्यक्रम स्थगित गरेको छ। समितिका अध्यक्ष विकासकुमार बनेपालीले शनिबार जारी