काठमाडौँ । बलिउड अभिनेता आमिर खानको सुपरहिट चलचित्र ‘गजनी’का लागि ‘बडी’ बनाउन सहयोग गरेका ट्रेनरसँग दुबईमा ट्रेनिङ लिएका अभिनेता हुन् दिल श्रेष्ठ । शुक्रवार चलचित्र ‘माया भनेको यस्तै होला’ को टाइटल सङ्ग रिलिज कार्यक्रममा उनले यसको खुलासा गरेका हुन् । ‘म फिटनेसमा अलि ध्यान दिन्छु । बिजनेसको सिलसिलामा दुबई गएको बखत जुन ट्रेनिङ सेन्टर गएँ,