काठमाडौं । कास्कीमा क्रियाशील प्रमुख राजनीतिक दलहरूले धार्मिक, सामाजिक, सांस्कृतिक एकता र सहिष्णुता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सामाजिक सद्भाव र एकता बिथोलिने खालका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति यदुनाथ अधिकारी, नेपाली कांग्रेसका सभापति किशोरदत्त बराल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय