सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

  • शुक्रबार​ १५ साउन २०८३ ०९:०० PM
सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच आज भएको बैठकले सहमति गरेको हो। यस्ता छन् सहमतिहरू १. लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको मिति २०८१/०४/२२ को प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि १५ (पन्ध्र) दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिस गर्ने ।२. समस्यामा परेका लघुवित्त ऋणीहरुको पुनरोत्थानका लागि पुनस्थापना कार्यक्रम संचालन