संविधानको पूर्ण कार्यान्वयन नभएसम्म प्रदेश सशक्त बन्दैन, प्रदेशलाई अधिकारसम्पन्न बनाउँछौं : प्रधानमन्त्री

  • शुक्रबार​ १५ साउन २०८३ ०२:२३ PM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको दृढता व्यक्त गरेका छन् । तराई–मधेशमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्रीले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने बताएका हुन् । संविधान जारी भएपछि संघीयताको अभ्यास निरन्तर