काठमाण्डु– चिकित्सक ऐन संशोधनका लागि सरकारले तीन वटा कार्यदल गठन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको अग्रसरतामा नेपाल चिकित्सक संघसँग भएको सम्झौता कार्यान्वयनका खाका तयार गर्न प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द्र घिमिरेको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता, २०७४