तेस्रो वर्षमा परिवर्तन अभियान नेपाल : तीन जनालाई सम्मान, संस्थाले समाजमा पुर्‍याएको योगदानको चर्चा

  • शुक्रबार​ १५ साउन २०८३ ०२:२८ PM
काठमाडौं । परिवर्तन अभियान नेपालले आफ्नो तेस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । बिहीबार काठमाडौं महानगरपालिका–१६ स्थित नयाँ बजारमा आयोजित एक एक कार्यक्रमकाबिच विभिन्न सांस्कृति कार्यक्रम, विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । यसअघि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको परिवर्तन अभियान नेपालले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका तीन जनालाई सम्मान गरिएको छ । नेपाल क्रिकेट