पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार

  • शुक्रबार​ १५ साउन २०८३ ०१:३७ PM
विराटनगर : जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट विराटनगरका अग्रज पत्रकार पुष्पराज थपलिया शुक्रबार सम्मानित भएका छन् । थपलिया खबर पूर्वाञ्चल अनलाइनका अध्यक्ष हुन् ।  प्रेस चौतारी नेपाल मोरङ शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको १५