गृहमन्त्री सिरहाको लहानमा, मृतक यादवको घरमा जानेबारे छलफल

  • शुक्रबार​ १५ साउन २०८३ ०८:०० PM
सिरहा : गृहमन्त्री सुदन गुरुङ सिरहाको लहान आइपुगेका छन्। सिरहा आइपुगे लगत्तै उनी सुरक्षा निकाय र रास्वपा सांसदहरुसँग छलफलमा जुटेका छन्।लहान नगरपालिका कार्यालयमा सुरक्षा निकाय र सांसदहरूसँग मृतक गणेश यादवको घर कतिबेला जानेबारे  छलफल सुरु गरेका छन्। सुनसरीको घटनालाई लिएर हिजो सिरहाको गोलबजारमा आन्दोलनको क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो। आजै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रास्वपा सांसद पुरुषोत्तम यादवसिहत सुरक्षाकर्मीहरु मृतक यादवको घर पुगेका थिए। त्यहाँ केहीलाई नियन्त्रण