‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ लोकार्पित

  • शुक्रबार​ १५ साउन २०८३ ०७:२३ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, साउन १५ गते । अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चल...