ताप्लेजुङमा साढे २० करोड राजस्व सङ्कलन

  • शुक्रबार​ १५ साउन २०८३ ०७:४१ PM
चन्द्र पन्दाकताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङमा एक वर्षको अवधिमा करिब साढे २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ। जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का अनुसार...