नारायणीमा माछा मार्न जाँदा फसेका दुई जनाको उद्दार, एक जना वेपत्ता
शुक्रबार १५ साउन २०८३ ०७:५० PM
बोमलाल गिरीनवलपुर, साउन १५ गते । नारायणी नदीमा माछा मार्न जाने क्रममा अलपत्र परेका दुई जनाको सकुशल उद्दार गरिएको छ । एक जना नदीमा बगेर बेपत्ता भएका छन्।शुक्रबार दिउँसो करिब ५ बजे...