काठमाण्डु– सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव आफन्तले बुझेका छन् । शुक्रबार जयप्रकाश मेहता र ओमप्रकाश मेहताको शव पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् । गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि आफन्तले अस्वीकार गरेपछि सुनसरी प्रहरीले परिवारका सदस्यसँग भेट गरेर शव बुझ्ने वातावरण बनाएको हो। आफन्तले शव बुझेपछि कोसी अस्पतालमा पोष्टमार्टम गरेर