मधेशमा प्रदर्शन गर्ने ३६ जना पक्राउ, सबैभन्दा धेरै धनुषाबाट

  • शुक्रबार​ १५ साउन २०८३ ०१:४० PM
काठमाण्डु– मधेशका विभिन्न जिल्लाबाट प्रदर्शन गर्ने ३६ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् । यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको प्रहरीले जनाएका छन् । आज