चन्द्रागिरीका तीन खाद्य व्यवसायमा अनुगमन, सुधार नगरे सञ्चालन गर्न नदिने चेतावनी

  • शुक्रबार​ १५ साउन २०८३ १२:१८ PM
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिकासँगको संयुक्त टोलीमार्फत चन्द्रागिरी क्षेत्रका तीन वटा खाद्य व्यवसायमा अनुगमन गरी विभिन्न कमजोरी भेटिएपछि सुधारका लागि निर्देशन दिएको छ। मिति २०८३/०४/१४ मा गरिएको अनुगमनमा सरसफाइ, खाद्य भण्डारण, लेबलिङ तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन भएको पाइएको विभागले जनाएको छ। अनुगमनका क्रममा बर्गर किंग एण्ड क्रन्ची फ्राईड चिकेन, गुर्जुधारा (चन्द्रागिरी–१) मा सरसफाइ सन्तोषजनक नरहेको, कीट नियन्त्रणको व्यवस्था अपर्याप्त रहेको, फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको, खाद्य पदार्थ नछोपी राखिएको, कृत्रिम खाद्य रङको अनुचित प्रयोग गरिएको तथा खाना पकाउने र भाँडा धुने स्थान एउटै ... The post चन्द्रागिरीका तीन खाद्य व्यवसायमा अनुगमन, सुधार नगरे सञ्चालन गर्न नदिने चेतावनी appeared first on Kalika Khabar.