विराटनगर : सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले शुक्रबार कोशी प्रदेशको राजधानी विराटनगरमा विभिन्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा तथा सर्वसाधारणको सहभागितामा विशाल सद्भाव र्याली निकालिएको छ। ‘सद्भाव नै हाम्रो धर्म, एकता नै