अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढी बिगो दाबीसहित ठगी र विश्वासघात मुद्दा दायर
शुक्रबार १५ साउन २०८३ १२:२६ PM
काठमाडौं : निर्माण व्यवसायीलाई २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको आरोपमा अभिषेक गिरीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको छ। निर्माण व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका