देवानगञ्ज गोलीकाण्ड : सत्य बाहिर आउनैपर्छ

  • शुक्रबार​ १५ साउन २०८३ १२:३६ PM
इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा साउन १० गते आइतबार राति करिब ९ बजे भएको गोलीकाण्डले अहिले देशलाई नै शोकमा डुबाएको छ। उक्त घटनामा दुई जना युवाको ज्यान गएको छ। कप्तानगञ्ज बजार क्षेत्रमा स्थानीय एक समुदायका