स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राऊ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई तीन दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का The post पक्राऊ परेका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई तीन दिन थुनामा राख्न अदालतको आदेश appeared first on Technology Khabar.