सरकार र लघुवित्त पीडितका प्रतिनिधिबिच दोस्रो चरणको वार्ता जारी

  • शुक्रबार​ १५ साउन २०८३ १२:१७ PM
काठमाडौं । सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच आज दोस्रो चरणको वार्ता जारी छ । अर्थ मन्त्रालयमा भइरहेको यस वार्तामा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षका प्रतिनिधिहरूबिच समस्या समाधानका विषयमा विस्तृत छलफल भइरहेको हो । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग राखी विगत केही दिनदेखि राजधानीको माइतीघर मण्डलामा पीडितहरू आमरण अनसनमा बसिरहेका