राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति यादवको अपिल

  • शुक्रबार​ १५ साउन २०८३ १२:५९ PM
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गरेको भेटघाटपछि संचारकर्मीसँग कुरा गर्दै डा. यादवले भौगोलिक, जातीय,