तराई–मधेस घटनाको छानबिन आयोग गठन गर्न नेकपाको माग

  • शुक्रबार​ १५ साउन २०८३ ०६:०६ PM
काठमाडौँ, साउन १५ गते । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिले सुनसरी र सिरहालगायत तराई–मधेसका क्षेत्रमा भएका झडपका घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्...