मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि
शुक्रबार १५ साउन २०८३ ०६:१३ PM
ब्रसेल्स, साउन १५ गते । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ । विश्लेषकको अनुमान अनुरूप जारी...