जिल्लाका समस्या समाधानका लागि तीन तहका सरकारबीच समन्वय अपरिहार्य : सञ्चारमन्त्री तिमिल्सिना

  • शुक्रबार​ १५ साउन २०८३ ०६:३२ PM
काठमाडौँ, साउन १५ गते । नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जिल्लाको लिखु गाउँपालिकाको समग्र विकास निर्माण,...