विधेयक समयमै टुङ्गोमा पुर्याउन संसदीय समितिलाई सभामुख अर्यालको निर्देशन
शुक्रबार १५ साउन २०८३ ०६:४० PM
काठमाडौँ, साउन १४ गते । सभामुख डिपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवसँग छलफल गर्नुभएको छ। छलफलमा संसदीय समितिका कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउने विषय...