ठक्करबाट साइकलयात्रीको ज्यान गयो

  • शुक्रबार​ १५ साउन २०८३ ०६:५७ PM
लीलाराज खड्का बिर्तामोड, साउन १५ गते । झापामा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी –३ का ५० वर्षीय प्रेमबहादुर पौडेल रहनुभएको छ । बिहीवा...