‘ब्रोड पिक’ हिमपहिरोमा परी युक्तको मृत्यु भएको पुष्टि

  • शुक्रबार​ १५ साउन २०८३ १२:३४ PM
काठमाण्डु– पाकिस्तानको ‘ब्रोड पिक’ आरोहणको क्रममा पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा पुरिएका चार जनाको शव भेटिएकोमध्ये एक जना युक्तको शव भएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले पुष्टि गरेको छ । एसोसिएसनले सामाजिक सञ्जालमा उनको निधन भएको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । ३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च