काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झालेभेटवार्ता गरेका छन्। शुक्रबार शीतल निवासमा उनीहरुबीच छलफल भएको हो । सुनसरीको कप्तानगन्जमा भएको घटनापछि तराई–मधेशमा उत्पन्न तनाव, कर्फ्यु र निषेधाज्ञा जारी भएको विषयमा छलफल भएको हो । उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम