अर्थ मन्त्रालयमा लघुवित्तपीडितसँग वार्ता सुरु

  • शुक्रबार​ १५ साउन २०८३ १२:४१ PM
काठमाडौँ / सरकारले लघुवित्तपीडितसँग दोस्रो दिनको वार्ता सुरु गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले आज लघुवित्तपीडितसँग वार्ता गर्न सुरु गरेको