वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

  • शुक्रबार​ १५ साउन २०८३ १२:५१ PM
रौतहट / जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी