माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक, सामाजिक सद्भाव कायम गर्न रेखा थापाको अपिल
शुक्रबार १५ साउन २०८३ ०१:०८ PM
काठमाडौं / चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल गीत शुक्रबार काठमाडौंको कमलादीस्थित बिग मुभिजमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा