निक्की, युरोपियन इकोनोमिक चेम्बर र बोशको आयोजनामा ‘एआई’ सम्बन्धि कार्यशाला सम्पन्न

  • शुक्रबार​ १५ साउन २०८३ १२:२२ PM
नेपाल–भारत उद्योग वाणिज्य संघ, युरोपियन इकोनोमिक चेम्बर नेपाल तथा बोशको संयुक्त आयोजनामा “AI for Decision Makers – An Executive Workshop for Leaders” शीर्षकको कार्यकारी कार्यशाला सम्पन्न भएको छ । यस कार्यक्रममा प्रविधि साझेदारका रूपमा बोशले स्थानीय व्यवसायिक नेतृत्व, वरिष्ठ कार्यकारीहरू, उद्यमीहरू तथा नीति–निर्माताहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोगमार्फत व्यवसाय रूपान्तरण, उत्पादकत्व वृद्धि तथा रणनीतिक The post निक्की, युरोपियन इकोनोमिक चेम्बर र बोशको आयोजनामा ‘एआई’ सम्बन्धि कार्यशाला सम्पन्न appeared first on Businesspana.