नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश महासंघ र जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सामाजिक सद्भाव कायममा सक्रिय हुन आग्रह गरेको छ । सुनसरीसहित तराईका विभिन्न क्षेत्रमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू र सर्वसाधारणबीच उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले सामाजिक सद्भावका लागि सक्रिय रहन लागि प्रदेश महासंघ तथा जिल्ला नगर संघहरूलाई आग्रह गरेको हो The post सामाजिक सद्भाव कायममा सक्रिय हुन महासंघको आग्रह appeared first on Businesspana.