सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ ११:१९ AM
काठमाडौं । सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जनालाई प्रहररीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव खलल पुर्‍याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ । १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एकContinue reading "सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ"