‘रास्वपा जति छिटो उदाएको छ, पतनको सम्भावना पनि उत्तिकै छ’ : महासचिव पोखरेल

  • शुक्रबार​ १५ साउन २०८३ १२:१४ PM
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदाएको छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै रहेको बताए। रास्वपा नेपाली राजनीतिको लागि दीर्घकालीन चुनौती नभएको उल्लेख गर्दैContinue reading "‘रास्वपा जति छिटो उदाएको छ, पतनको सम्भावना पनि उत्तिकै छ’ : महासचिव पोखरेल"