काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दै आफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरु गरेको छ। नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई मध्यनजर गर्दै पहिलो चरणको बल्क डेलिभरी सुरु गरिएको जनाएको छ। कम्पनीका अनुसार छोटो अवधिमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। कम्पनीले ग्राहकहरूले मोर्बिडेलीको आकर्षक डिजाइन, उत्कृष्ट इन्जिन प्रदर्शन, आधुनिक सुरक्षा प्रविधि तथा आरामदायी राइडिङ अनुभवको उच्च प्रशंसा गरिरहेको जनाएको छ। यही सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा मोर्बिडेलीप्रतिको विश्वास थप मजबुत बन्दै गएको ... The post नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु appeared first on Kalika Khabar.