विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा मृत्यु भएका दुई जना युवाको शव पोस्टमार्टमका लागि केही समयअघि विराटनगरस्थित न्युरो अस्पतालबाट कोशी अस्पताल लगिएको छ । पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारको जिम्मा लगाउने तयारी गरिएको