बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक: झाँक्री

  • शुक्रबार​ १५ साउन २०८३ ११:३५ AM
सदस्य झाँक्रीले सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक मेलमिलाप र सद्भाव कायम गर्न प्रेम र विश्वास आवश्यक रहेको धारणा पनि व्यक्त गरिन् ।